सरकारले सघन उपचा कक्ष (आईसीयू) रहने सबै अस्पतालको नियमन गर्ने भएको छ।
गम्भीर बिरामीलाई प्रयोगशालामा आवश्यक परीक्षणबिनै औषधि चलाउने परिपाटी अन्त्यका लागि आईसीयू सेवा दिने अस्पतालमा माइक्रोबायोलोजी सेवा अनिवार्य गर्न लागेको हो।
त्यसका लागि जनस्वास्थ्य सेवा नियमावली ०७६ ल्याउने सरकारको तयारी छ।यो खबर आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन्।
3
Shares
प्रतिक्रिया