‘मिस्ट वर्ल्ड २०१९’ मा नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने भएका छन्।
फिलिपिन्सको मनिलामा २३ अगस्टमा आयोजना हुने प्रतिस्पर्धामा रायमाझी नेपाली कला, संस्कृतिसति सहभागी हुन लागेका हुन्। यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।
विश्वका सयभन्दा बढी राष्ट्रका युवाको सहभागिता रहने प्रतियोगितामा अक्षय नेपालका तर्फबाट एक्लो सहभागी हुन्।
3
Shares
प्रतिक्रिया