ad ad

छापा खबर


अब सहकारीले १६ प्रतिशतभन्दा वढी ब्याज लिन नपाउने

अब सहकारीले १६ प्रतिशतभन्दा वढी ब्याज लिन नपाउने

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १:१९,

सहरकारी संस्थाले अब १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने भएका छन्।

सहकारी ऐनको व्यवस्थाअनुसार गठित सन्दर्भ ब्याजर निर्धारण समितिको बिहीबार बसेको बैठकले बचतमा न्युनतम १० र ऋणमा अधिकतम १६ प्रतिशत ब्याजदरको सिलिङ तोक्ने सहमती गरेको हो।

यो खबर आजको कारोबार दैनिकमा यादव हुमागाईंले लेखेका छन्।

हाल सहरकारी संस्थाले बचतमा १८ प्रतिशतसम्म र ऋण लगानीमा २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्।

ब्याजदर उच्च हुँदा सहकारीमा समस्या देखिन थालेपछि सरकारले ऐनमार्फत ब्याजदर नियन्त्रणको व्यवस्था गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .