ad ad

छापा खबर


लसुनको मूल्य प्रतिकिलो ६५० पुग्यो

लसुनको मूल्य प्रतिकिलो ६५० पुग्यो

नेपालखबर
माघ २८, २०७६ मंगलबार १:४,

चालु आवको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजारको रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौँ।

यहि गति रहे वर्षभरीमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात हुने खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन्।

कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य आकासिएको हो।

अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ।

जबकी २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ प्रतिकिलो थियो।

नेपालमा हरेक वर्ष ठूलो परिणाममा लसुन चीन, भारत र अन्य देशबाट आयात हुन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .