छापा खबर


यौनविज्ञ भन्छन् : जाडोमा लगातार यौन सम्पर्कले रुघाखोकी भाग्छ

यौनविज्ञ भन्छन् : जाडोमा लगातार यौन सम्पर्कले रुघाखोकी भाग्छ

नेपालखबर
पुस २४, २०७६ बिहिबार १:५३,

जाडो मौसममा गरिने यौन क्रियाकलापले सर्दी तथा रुघाखोकी हटाउन मद्दत गर्छ। लगातारको स्वस्थ तथा सन्तुलित यौन सम्पर्कले रुघाका जीवाणुलाई सुसुप्त अवस्थामा पुर्‍याउँछ। जसले रुघाखोकीजस्ता रोग लाग्नबाट बच्न सकिन्छ।

आज बिहीबारै प्रकाशित शुक्रबार साप्ताहिकमा डा. दिनेश बाँस्तोला अगाडि लेख्छन् : जाडोमा गरिने सन्तुलित तथा स्वस्थ यौन सम्पर्कले यौन जोडीको रोग प्रतिरोधात्मक क्षमता मजबुत हुन सहयोग पुग्छ। रोग प्रतिरोधात्मक क्षमता नै बढ्ने भएपछि व्यक्ति शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन सहयोग पुग्ने नै भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad