छापा खबर


के कारणले हुन्छ स्तन क्यान्सर? कसरी बच्ने यो समस्याबाट?

के कारणले हुन्छ स्तन क्यान्सर? कसरी बच्ने यो समस्याबाट?

नेपालखबर
मंसिर १०, २०७६ मंगलबार १:५,

स्तनको सामान्य अवस्थामा परिवर्तन हुनु, गाँठा तथा गिर्खा आउनु स्तन क्यान्सरका सामान्य लक्षण हुन्।

हाम्रो शरीरमा रहेका कोष तथा हर्मोनको अडबडीका कारण स्तन क्यान्सर हुने गर्छ।

स्तन क्यान्सर पुरुषको तुलनामा महिलामा बढी देखिने खबर आजको नयाँ पत्रिका दैनिकमा वीर अस्पताका क्यान्सर रोग विशेषज्ञ डा.विवेक आचार्यले लेखेका छन्।

कारण
ढिलो विवाह गर्नु
लामो सयमसम्म बच्चा नहुनु वा बाँझोपना
महिलामा हुने हर्मोनको गडबडी
मोटोपना
शारीरिक क्रियाकलाप कम
मद्यपान वा धुम्रपान
चिया कफीको धेरै प्रयोग
चिल्लो, पिरो र नुनको अत्यधिक प्रयोग
रातो मासु बढी सेवन

रोकथाम
भिटामिनयुक्त खानेकुरा नियमित खाने
नियमित स्वास्थ्य परीक्षण गर्ने
आफ्नो स्तनको आफैँ परीक्षण गर्ने बानी बसाल्ने
स्तन वा वरिपरी गाँठा गिर्खा फेलापरेमा तुरुन्त सम्बन्धित अस्पतालमा जचाउँने
मोटोपना घटाउने
बच्चालाई कम्तिमा दुई वर्षसम्म स्तनपान गराउने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad