चिनियाँ राष्ट्रपति सीले असोज अन्तिम साता गरेको दुईदिने नेपाल भ्रमणलाई नेपालीले कसरी लिएका छन् भन्नेमा चिनियाँ अधिकारीको चासो देखिन्छ।
उक्त भ्रमणले नेपाल र चीनबीचको आर्थिक, सांस्कृतिक, राजनीतिक सम्बन्ध अझ उचाइमा पुग्ने उनीहरूले विश्वास गरेका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।
सीको नेपाल भ्रमणबारे सरकारको मुखपत्र चाइना डेलीले ‘नेपाललाई सलाम’ शीर्षकमा प्रमुख समाचार प्रकाशन गरेको थियो ।
3
Shares

प्रतिक्रिया