सत्तरी वर्षअघि रातो क्रान्ति पूरा गरेको चीनमा यतिबेला हरित क्रान्तिको लहर चलेको देखिन्छ।
चौडा सडकका दायाँबायाँ र बीचमा हरियालीबिनाका सडक पाउनै मुस्किल छ। यो खबर आजको कान्तिपुरबाट लिइएको हो।
राजधानी बेइजिङ, गोन्जाओ, सेन्जेनलगायत सबै सहरमा हरियालीलाई उत्तिकै प्राथमिकता दिइएको छ।
प्रतिक्रिया