छापा खबर


जोनसन बेबी पाउडरमा क्यान्सरको तत्त्व

जोनसन बेबी पाउडरमा क्यान्सरको तत्त्व

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १:४०,

बालबालिकाका लागि स्याम्पु, साबुन तथा पाउडर बनाउने कम्पनी जोन्सन एन्ड जोन्सनको बेबी पाउडरमा क्यान्सरको तत्त्व एसबेस्टस फेला परेको छ।

यसपछि कम्पनीले अमेरिकामा ३३ हजार बोतल फिर्ता बोलाएको छ।

अमेरिकी स्वास्थ्य नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए) ले परीक्षणका लागि केही नमुना लिएको थियो।

यी नमुनामा क्यान्सरको तत्व फेला परेको हो। एजेन्सीलाई उद्धृत गर्दै यो खबर आजको कारोबार दैनिकले छापेको छ।

जोनसन एन्ड जोन्सनको उत्पादन नेपालमा पनि बिक्री वितरण हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad