छापा खबर


‘अब १ वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा’

‘अब १ वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा’

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १:३०,

मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भई काठमाडौं उपत्यकामा पानी ल्याउने भनेर सरकारले विगतमा बारम्बार समयसीमा तोक्दै आए पनि आयोजना अलपत्र छ।

सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि १ वर्षमा पानी ल्याउने मिति तोकिने भएको छ। यो खबर आजको कारोबार दैनिकमा प्रगति ढकालले लेखेका छन्।

खानेपानी मन्त्रालयले आगामी १ वर्षभित्रमा मेलम्चीको पानी उपत्यकामा ल्याउने गरी तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad