अस्ट्रेलियाली एयरलाइन्स क्वान्टसले हालसम्मकै सबैभन्दा लामो समयको परीइक्षण व्यापारिक उडान सम्पन्न गरेको जनाएको छ।
लगातार लामो उडान गर्दा विमान चालक, चालकदलका सदस्य तथा यात्रुलाई
कस्तो प्रभाव पार्छ भन्ने अध्ययन गर्न उडान गरिएको एयरलाइन्सले जनाएको छ।
४९ जना यात्रु बोकेर बोइङ ७८७–९ विमान १९ घण्टा १६ मिनेटमा सिड्नी पुगेको हो। यो खबर आजको कान्तिपुरबाट लिइएको हो।
न्युयोर्कबाट सिड्नीको दूरी १६ हजार २ सय किलोमिटर छ।

प्रतिक्रिया