मधेस प्रदेश सरकारले यही वैशाख २३ गते र जेठ २८ गते सार्वजनिक बिदा दिएको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी बिदाबारे जानकारी दिएको हो।
वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते बुधबार कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारले स्पष्ट पारेको छ।
30
Shares

प्रतिक्रिया