मधेस


रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्षमा एकीकृत समाजवादी विजयी

रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्षमा एकीकृत समाजवादी विजयी

रौतहटको गढीमाइ नगरपालिका-८ को वडाध्यक्षमा विजयी नेकपा एकीकृत समाजवादीका उम्मेदवार बजिरंगप्रसाद यादव


नेपालखबर
मंसिर १७, २०८१ सोमबार ७:२६, काठमाडौँ

रौतहटको गढीमाइ नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।

निर्वाचन कार्यालयका अनुसार समाजवादीका बजिरंगप्रसाद यादवले ६५५ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जिउती देवी यादवले ६३१ मत ल्याइन्।

यस्तै नेपाली काङ्ग्रेसका सुबोधकुमार यादव ६१७ मत ल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad