ad ad

मधेस


सिराहाको गोलबजारमा ग्राभेल खन्दा युवकको शव भेटियो

सिराहाको गोलबजारमा ग्राभेल खन्दा युवकको शव भेटियो

नेपालखबर
साउन २१, २०८१ सोमबार १९:५५, काठमाडौँ

सिराहाको गोलबजारमा युवकको शव आज फेला परेको छ।

गोलबजार नगरपालिका-१, बहिरीबाँध नजिकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

मृतकको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनील कार्कीले जानकारी दिए। उनले घटनाको अनुसन्धान भइरहेको र संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .