दाङ १ मा पनि रास्वपाले अग्रता कायमै गरेको छ।
१४ हजार ८७१ मतगणना गर्दा रास्वपाका देवराज पाठकले ८ हजार ९३३ मत ल्याएका छन।
नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ६४०, नेकपा एमालेका रेवतीरमण शर्माले ९२६ मत ल्याएका छन्।
नेकपाका मेटमणि चौधरीले ९९२ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार कुल प्रसाद केसीले १४२ मत ल्याएका छन्।
81
Shares

प्रतिक्रिया