ताप्लेजुङमा दिउँसो १ बजेदेखि सुरु भएको मत गणनाको प्रारम्भिक परिणाम सार्वजनिक गरेको छ।
७४० मत गणना हुँदा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ। नेपाली कम्युनिस्ट पार्टीले ३४६ मत प्राप्त गर्दा नेपाली कांग्रेस दोस्रो हुँदै १६१ मत प्राप्त गरेको छ।
त्यस्तै, नेकपा एमाले १४९ मत, रास्वपा २८ मत र श्रम संस्कृति पार्टीले २३ मत प्राप्त गरेका छन्। अहिले सिरिजंघा ५ पेदाङमा केन्द्रको मत गणना गरिएको थियो।
1.4k
Shares

प्रतिक्रिया