प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्यान्ड सरकारले निर्माण गरेका गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गरेकी छन्।
निर्वाचनको तयारीबारे सम्बद्ध निकायहरूसँग जानकारी लिने सिलसिलामा रुपन्देहीको भ्रमणपछि प्रधानमन्त्री लुम्बिनी आएकी हुन्।
प्रधानमन्त्रीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठलगायत पदाधिकारीले स्वागत गर्दै लुम्बिनीको गुरुयोजना र कोषका गतिविधिबारे जानकारी गराए।




60
Shares

प्रतिक्रिया