साहित्य


पद्मश्री साधना सम्मानका लागि १५ कृति मनोनयमा

पद्मश्री साधना सम्मानका लागि १५ कृति मनोनयमा

नेपालखबर
असार १५ , काठमाडौँ

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रत्येक वर्ष साहित्यिक कृतिका लागि प्रदान गर्दै आएको पद्मश्री साधना सम्मानका लागि यो वर्ष १५ वटा किताब मनोनयमा पारेको छ। 

पद्मश्री साधना सम्मानका लागि यस वर्ष कृतिमा डा.नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’, राजवको ‘काफ्काको काम सकियो’ कविता राईको ‘गुरु’ लोकराज भट्टको ‘छाइला’, दिलिप बान्तवाकोे ‘ताल्चा’, अलक आत्रेयको ‘निनाद बल्लरी’, राजेन्द्रमान डंगोलको ‘पैतालामा हिउँ, आँखामा हिमाल’,उषा हमालको ‘भिक्षुसँग प्रेम’, डा. विप्लव ढकालको भोजपुरको ‘वाङमय’, बसन्त बस्नेतको ‘महाभारा’, ‘दीपक पराजुलीको ‘मिथ्या’, केशव बीनाबीको ‘यादहरुको संग्रहालय’, गिरीश गिरीको ‘सत्यमोहन’ मनाेनयनमा परेका हुन्। 

वि.स २०६३ देखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएका पुस्तकलाई पद्मश्री साधना पुरस्कार दिदैँ आएको छ।

असार १५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.