ad ad

कोशी


विराटनगर झडप : प्रहरीसहित १० जना घाइते, ८१ सेल अश्रुग्यास प्रहार

विराटनगर झडप : प्रहरीसहित १० जना घाइते, ८१ सेल अश्रुग्यास प्रहार

ध्रुव भट्टराई
बैशाख ९, २०८० शनिबार १६:५, विराटनगर

विराटनगरमा पहिचानपक्षधर र प्रहरी बीचको झडपमा १० जना  घाइते भएका छन्। तीन÷तीन जना नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य आन्दोलनकारी गरी १० जना घाइते भएका छन्।

प्रहरीले भीडलाई तितरबितर गर्न ८१ सेल अश्रुग्यास प्रहार गरेको छ।

आन्दोलनकारीले प्रहरीलाई लक्षित गरि पेट्रोल बम प्रहार गरेपछि प्रहरीले असुर अश्रु ग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख दीपक पोखरेलले बताए।

झडपमा घाइते आन्दोलनकारी र प्रहरीको विराटनगरका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .