कर्णाली


एमाले महाधिवेशनमा अतिथितको निम्तो पाएका प्रचण्ड सुर्खेतमा (तस्बिरहरू)

एमाले महाधिवेशनमा अतिथितको निम्तो पाएका प्रचण्ड सुर्खेतमा (तस्बिरहरू)

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १४:१८, सुर्खेत

नेकपा एमालेको ११ औँ महाधिवेशनमा शुभकामनाका लागि अतिथितको निम्तो पाएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेका छन्। 

उनी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता सन्देश सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन्। उनीसँगै माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू पनि सुर्खेत गएका छन्। 

एमाले नेताहरुका अनुसार प्रचण्डले कार्यक्रममा आउने बचन दिएका थिए। उनी सुर्खेत पुगेपछि देव गुरुङ एमालेको कार्यक्रममा पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad