ad ad

कर्णाली


नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा बीसी, सचिवमा पाण्डे

नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा बीसी, सचिवमा पाण्डे

नेपालखबर
साउन ७, २०८० आइतबार ८:१५, सुर्खेत

नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा मधुवन बीसी र सचिवमा रमेशकुमार पाण्डे (आरके) निर्वाचित भएका छन्। शनिबार वीरेन्द्रनगरमा भएको आठौँ जिल्ला अधिवेशनले प्रेस युनियन सुर्खेतको नयाँ कर्यासमिति चयन गरेको हो।

यस्तै अधिवेशनबाट उपाध्यक्ष खुलामा बुद्धसिंह ठकुरी र महिला उपाध्यक्षमा सीता आचार्य, सहसचिवमा संगिता भण्डारी र कोषाध्यक्षमा टेकराज केसी चयन भएका छन्।

सदस्यहरुमा मानबहादुर खड्का, नवीन सुवेदी, जगतदल जनाला विक, कमलकुमार न्यौपाने, विष्णु सापकोटा, अम्मरबहादुर कार्की, हुमबहादुर कार्की, महिला सदस्यमा भावना राना, अनमिका बोहरा चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .