कर्णाली


खस राज्य सिँजालाई पर्यटकीय स्थलका रूपमा प्रचार गरिने

खस राज्य सिँजालाई पर्यटकीय स्थलका रूपमा प्रचार गरिने

नेपालखबर
असार १, २०८० शुक्रबार १६:२१, काठमाडौँ

कर्णाली प्रदेश सरकारले खस राज्य क्षेत्र जुम्लाको सिँजाको प्रचार गर्ने बताएको छ।

शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले बजेट सार्वजनिक गर्दै सिँजा उपत्यकालाई पर्यटकीय स्थलको रुपमा विकास गरी उक्त क्षेत्रको प्रचार गर्न बजेट छुट्याइएको जानकारी दिए।

यस्तै, दैलेखको दुल्लुमा रहेको दुल्लु दरबार र जाजरकोटमा रहेको जाजरकोट दरबारलाई पनि व्यवस्थित बनाउने उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .