ad ad

कर्णाली


प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्री खड्काकी भाइबुहारीको श्रद्धाञ्जली सभामा सहभागी

प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्री खड्काकी भाइबुहारीको श्रद्धाञ्जली सभामा सहभागी

श्रद्धाञ्जली सभामा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्ड।


दिनेश बुढा
जेठ २३, २०८० मंगलबार ११:०, सुर्खेत

खप्तड आध्यात्मिक सम्मेलन उद्घाटनका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आइपुगेका छन्। 

कार दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी डा. सञ्जु खाती खड्काको परिवारप्रति समवेदना प्रकट गर्न प्रचण्डसहितको टोली सुर्खेत पुगेको हो। 

सुर्खेत विमानस्थलमा ओर्लेलगत्तै प्रचण्ड सुर्खेत अस्पतालका  निर्देशक डा. डम्बर खड्काको घर पुगेका छन्। 

श्रद्धाञ्जली सभामा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्ड।

प्रचण्डका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी छन्। 

श्रद्धाञ्जली सभाका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .