ad ad

कर्णाली


सुर्खेतमा निर्माणाधीन घरको छतबाट खसेर महिलाको मृत्यु

सुर्खेतमा निर्माणाधीन घरको छतबाट खसेर महिलाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १२:२७, सुर्खेत

सुर्खेतमा आफ्नै निर्माणधीन घरबाट खसेर महिलाको मृत्यु भएको छ। 

निर्माणाधीन घरको २ तले छतबाट खसेर वीरेन्द्रनगर नगरपालिका १ धारापानी नजिक निवासी ६६ वर्षीया ननीकला खत्रीको मृत्यु भएको हो। 

छतबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल (कालागाउँ, सुर्खेत) मा बिहीबार साँझ मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .