बंगलादेशमा हिन्दु परिवारका कम्तीमा पाँच घरमा आगो लगाइएको छ।
यो घटना यही डिसेम्बर २७ शनिबार पिरोजपुर जिल्लाको दम्रितला गाउँमा भएको हो।
पीडित परिवारका अनुसार ढोका बाहिरबाट बन्द भएकाले आगलागी हुँदा उनीहरू घरभित्र फसेका थिए। टिन र बाँसको बार काटेर ८ जना भाग्न सफल भए। यद्यपि उनीहरूका घर, सामान र घरपालुवा जनावर जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
स्थानीय प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। अधिकारीहरूका अनुसार आगलागीको कारण थाहा छैन।
घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
🚨 Bangladesh
An attack on Hindu minorities continues to raise serious concern. In Dumritola village of Pirojpur district, a house belonging to a Hindu family was reportedly set ablaze by an extremist Islamist mob.
Authorities have launched an investigation as calls grow louder… pic.twitter.com/Yul4dTf5q5— World News (@World_Breaking_) December 29, 2025
1.2k
Shares

प्रतिक्रिया