अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दोस्रो चरणको शान्ति वार्ता शुक्रबारसम्म सुरु हुने अपेक्षा गरिएको बताएका छन्।
यो जानकारी न्युयोर्क पोस्टले खुलासा गरेको हो।
पाकिस्तानी अधिकारीहरूले बुधबार न्युयोर्क पोस्टलाई बताएअनुसार 'वार्ता अर्को ३६ देखि ७२ घण्टाभित्र सुरु हुन सक्छ।'
यस विषयमा पोस्टले ट्रम्पलाई सोध्दा उनले टेक्स्ट म्यासेजमार्फत जवाफ दिए, 'यो सम्भव छ! राष्ट्रपति डोनाल्ड ट्रम्प।'
वार्ताकै वातावरण बनाउन भन्दै ट्रम्पले इरानसँग युद्धविरामको अवधि अनिश्चितकालका लागि बढाइसकेका छन्।
66
Shares

प्रतिक्रिया