ग्लोबल


अमेरिकाको संसद् भवनबाहिर ट्रम्पविरुद्ध पूर्वसैनिकले गरे प्रदर्शन (तस्बिर)

अमेरिकाको संसद् भवनबाहिर ट्रम्पविरुद्ध पूर्वसैनिकले गरे प्रदर्शन (तस्बिर)

नेपालखबर
जेठ ७, २०८३ बिहिबार १३:५३, काठमाडौँ

अमेरिकामा इरान युद्धको विरोधमा प्रदर्शन तीव्र भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरेको सैन्य हमलाको विरोधमा पूर्वसैनिक र उनीहरूका समर्थकले वासिङटन डीसीमा रहेको अमेरिकी संसद् भवनबाहिर प्रदर्शन गरे।

विरोध प्रदर्शनमा ठुलो संख्यामा पूर्वसैनिक र युद्धविरोधी कार्यकर्ता सहभागी भएका थिए।

विरोध प्रदर्शनमा डेमोक्र्याटिक सांसदहरू ट्यामी डकवर्थ र टिम केन पनि उपस्थित थिए।

हालैका दिनमा अमेरिकी कंग्रेस र पूर्वसैनिक समूहभित्र ट्रम्पले अपनाएको इरान नीतिको विरोध बढेको छ।

हेर्नुहोस् अमेरिकामा पूर्वसैनिकले ट्रम्पविरुद्ध गरेको प्रदर्शन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad