अमेरिकाको इडाहोमा आइतबार गनफाइटर स्काइज एयर सोका क्रममा दुईवटा अमेरिकी नौसेनाका ईए-१८जी ग्रोलर लडाकु विमान आकाशमै ठोकिएर खसेका छन्।
इडाहोको माउन्टेन होम एयर फोर्स बेसमा एयर सोका क्रममा ती विमान आपसमा ठोकिएर दुर्घटना भएका हुन्।
यद्यपि दुवै विमानमा रहेका चालक दलका चारै सदस्य भने दुर्घटना हुनुभन्दा केही सेकेन्डअघि प्यारासुटका माध्यमबाट सुरक्षित रूपमा बाहिर निस्किन सफल भएको समाचार एजेन्सी एपीले जनाएको छ।
विमान दुर्घटनाको भिडिओ
BREAKING: Two US Navy fighter jets have just had a MID-AIR COLLISION during the air show at Mountain Home Air Force Base in Idaho
It appears all four crew members punched out of the aircraft, which then fell to the ground and exploded.
Pray for the crew. Their conditions are… pic.twitter.com/GtxiINwIk9 — Nick Sortor (@nicksortor) May 17, 2026
399
Shares

प्रतिक्रिया