ग्लोबल


दिल्लीबाट १५० जना बोकेर उडेको स्पाइसजेट विमानमा प्राविधिक समस्या

दिल्लीबाट १५० जना बोकेर उडेको स्पाइसजेट विमानमा प्राविधिक समस्या

लेहका लागि उडेको स्पाइसजेटको विमानमा प्राविधिक समस्या आएपछि दिल्ली नै फर्काइयो।


नेपालखबर
फागुन १२, २०८२ मंगलबार १३:५९, काठमाडौँ

मंगलबार बिहान भारतको राजधानी दिल्लीबाट लेहका लागि उडेको स्पाइसजेटको विमानको इन्जिनमा समस्या आएपछि दिल्ली नै फर्काइएको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार, स्पाइसजेटको उडान नम्बर एसजी१२१ भएको बोइङ ७३७ विमानमा १५० जना सवार थिए।

स्पाइसजेटका प्रवक्ताले मंगलबार दिल्लीबाट लेहका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि दिल्ली नै फर्काइएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad