गुजरातमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानमा १६९ भारतीय र ५३ बेलायती नागरिक रहेको बताइएको छ। त्यस्तै सात पोर्चुगिस र एक क्यानडेली नागरिक रहेको बताएको छ।
२४२ जना सवार विमान दुर्घटनापछि भाइतेहरुलाई अस्पताल लगिएको एयरलाइनले जनाएको छ।
उड्नेबित्तिकै विमान डाक्टरहरुको होस्टेलमा गएर बज्रिएको प्रहरी अधिकारीहरुले बताएका छन्।
विमान दुर्घटनाको समयमा भिजिबिलटी राम्रो रहेको अधिकारहिरुले जनाएका छन्। एजेन्सी
3.0k
Shares

प्रतिक्रिया