पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको एक्स अकाउन्ट मंगलबार भारतमा ब्लक गरिएको छ।
पहलगाम आक्रमणपछि भारत सरकारले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्दलगायत निर्णय गरेको छ।
त्यसयता पाकिस्तानी रक्षामन्त्री आसिफले भारतको आलोचना गरिरहेका छन्।
साथै उनले भारतले पाकिस्तानमा कुनै पनि सैन्य आक्रमण गर्न सक्ने आशंकासमेत व्यक्त गरेका थिए।
222
Shares

प्रतिक्रिया