ग्लोबल


म्यानमार भूकम्प: मृतकको संख्या ६९४ पुग्यो, घाइते १६७०

म्यानमार भूकम्प: मृतकको संख्या ६९४ पुग्यो, घाइते १६७०

शुक्रबार आएको भूकम्पले म्यानमारमा भत्किएको घर


नेपालखबर
चैत १६, २०८१ शनिबार ९:३६, काठमाडौँ

म्यानमारको भूकम्पमा मृत्यु हुनेको संख्या ६९४ पुगेको छ। 

सीएनएनका अनुसार भूकम्पका कारण १,६७० जना घाइते भएका छन्।

उद्धार जारी रहेकाले मृतकको संख्या १० हजार नाघ्न सक्ने अनुमान गरिएको छ। 

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। 

जसको शक्तिशाली धक्का छिमेकी मुलुक थाइल्यान्डमा पनि महसुस गरिएको थियो। 

त्यहाँ पनि धनजनको क्षति भएका खबर आइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad