ग्लोबल


बैंकक र म्यानमारमा शक्तिशाली भूकम्प, सडक चिराचिरा (तस्बिरहरू)

बैंकक र म्यानमारमा शक्तिशाली भूकम्प, सडक चिराचिरा (तस्बिरहरू)

शुक्रबार बैंककमा आएको शक्तिशाली भूकम्पले चिराचिरा परेको सडक।


नेपालखबर
चैत १५, २०८१ शुक्रबार १४:२, काठमाडौँ

थाइल्यान्ड र म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार शुक्रबार दिउँसो १:३० बजे (स्थानीय समय) ७.७ म्याग्निच्युडको भूकम्प गएको हो।

यो खबर बनाउँदासम्म क्षतिको विवरण आइसकेको छैन। 

बैंककमा भूकम्पपछिका केही तस्बिर-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad