शुक्रबार बिहान लद्दाखको कारगिलमा भूकम्प गएको ३ घण्टापछि भारतकै अरुणाचल प्रदेशमा भूकम्प गएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार लद्दाखमा बिहान करिब २:५० बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको ३ घण्टापछि बिहान ६ बजे अरुणाचल प्रदेशको पश्चिम कामेङ क्षेत्रमा ४.० रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि यही मार्च १३ तारिख तिब्बतमा भूकम्प गएको थियो।
1.5k
Shares

प्रतिक्रिया