ग्लोबल


पुटिनले भनेः बुधबार रातिको आक्रमण युक्रेनले अमेरिकी मिसाइलले रुसमा गरेको हमलाको बदला

पुटिनले भनेः बुधबार रातिको आक्रमण युक्रेनले अमेरिकी मिसाइलले रुसमा गरेको हमलाको बदला

फाइल तस्बिर: पुटिन


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १९:५३, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी बिजुली संयन्त्र (पावर प्लान्ट) लाई लक्ष्य गरी भएको आक्रमणलाई रुसले लिएको बदलाका रूपमा व्याख्या गरेका छन्।

पुटिनले भने, ‘गत साता युक्रेनले अमेरिका र बेलायतले दिएको हतियारले रुसमा हमला गरेको थियो। त्यसैको जवाफमा रुसले बुधबार राति ९० वटा मिसाइल र १०० ड्रोनले युक्रेनमा आक्रमण गरेको हो।’

रुसले युक्रेनको राजधानी किएभका महत्त्वपूर्ण ठाउँलाई पनि निशाना बनाएको पुटिनले बताएका छन्।

यसअघि युक्रेनी वायुसेनाले रुसले आफ्नो पावर प्लान्टलाई लक्ष्य गरी आक्रमण गरेको बताएको थियो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad