अमेरिकाको कन्जरभेटिव न्युज च्यानल फक्स न्युजले डोनाल्ड ट्रम्प आगामी राष्ट्रपति बन्ने प्रक्षेपण गरेको छ।
अन्य सञ्चारमाध्यमले भने नतिजा प्रक्षेपण गर्न अझै केही समय लाग्ने बताइरहेका छन्।
अहिलेसम्म ट्रम्पले २४८ इलेक्टोरल मत जितेका छन्। अब उनलाई मात्र २२ इलेक्टोरल मत आवश्यक छ।
कमला ह्यारिसले भने २१४ इलेक्टोरल मत प्राप्त गरेकी छन्। एजेन्सी
273
Shares

प्रतिक्रिया