ग्लोबल


अमेरिकी राष्ट्रपतीय निर्वाचन : यी ६ तस्बिरमा हेर्नुहोस् जारी मतदान

अमेरिकी राष्ट्रपतीय निर्वाचन : यी ६ तस्बिरमा हेर्नुहोस् जारी मतदान

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार २०:५५, काठमाडौँ

अमेरिकामा अहिले राष्ट्रपतीय निर्वाचनअन्तर्गत धमाधम मतदान भइरहेको छ। 

त्यहाँको समयानुसार बिहान ७ बजे सुरु मतदान राति ८:३० बजेसम्म चल्नेछ। 

बिहानको चिसोमा पनि मतदाताहरूको लामो लाइन देखिएको छ।  

हेर्नुहोस् जारी मतदानका ६ तस्बिर-

निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस प्रतिस्पर्धामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad