ad ad

ग्लोबल


इजरायली आक्रमणका बीच लेबनानका प्रधानमन्त्रीले राखे आपत्‌कालीन बैठक

इजरायली आक्रमणका बीच लेबनानका प्रधानमन्त्रीले राखे आपत्‌कालीन बैठक

फाइल फाेटाे : लेबनानका प्रधानमन्त्री नजिब मिकाती


नेपालखबर
भदौ ९, २०८१ आइतबार २०:४४, काठमाडौँ

इजरायली आक्रमणका बीच लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले मन्त्रीहरूसँग आपतकालीन बैठक गरेका छन्।

लेबनानको सरकारी समाचार एजेन्सीको रिपोर्ट अनुसार लेबनानका प्रधानमन्त्री मकातीले देशको दक्षिणी भागको अवस्थाबारे छलफल गर्न मन्त्रीहरूसँग आपत्‌कालीन बैठक गरेका हुन्।

बीबीसीका अनुसार बैठकमा प्रधानमन्त्री मकातीले बढ्दो अवस्था रोक्न आफू लेबनानका मित्रहरूसँग निरन्तर सम्पर्कमा रहेको बताए। 

उनले गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले गरिरहेको प्रयासलाई लेबनानले समर्थन गर्ने कुरामा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .