ad ad

ग्लोबल


बन्दुक मुद्दामा दोषी ठहर छोरा हन्टरको सजाय माफ गर्दिनँ : राष्ट्रपति बाइडेन

बन्दुक मुद्दामा दोषी ठहर छोरा हन्टरको सजाय माफ गर्दिनँ : राष्ट्रपति बाइडेन

औँला देखाउने हन्टर बाइडेन, दोस्रोमा राष्ट्रपति जो बाइडेन


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार ९:३०, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन्।

बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ।

गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलोपटक यस विषयमा प्रतिक्रिया दिएका हुन्।

थप विवरण : अमेरिकी राष्ट्रपति बाइडेनका छोरा बन्दुक मुद्दामा दोषी ठहर, २५ वर्षसम्म जेल सजाय हुनसक्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .