इरानको सरकारी एजेन्सी आईआरएनएले इरानी राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनाअघिको तस्बिर सार्वजनिक गरेको छ।
यो अन्तिम तस्बिर हो, जसमा हेलिकप्टरले इरानी राष्ट्रपति इब्राहिम रायसीसहित अन्य व्यक्ति लिएर गइरहेको छ।
एजेन्सीका अनुसार यो तस्बिर आज अर्थात् आइतबारको हो।
राष्ट्रपति रायसी अजरबैजानमा बाँधको उद्घाटन गरेर ताब्रिज सहर जाँदै गर्दा लिइएको तस्बिर हो।
216
Shares

प्रतिक्रिया