ग्लोबल


चीनद्वारा व्यावसायिक वाहक रकेट प्रक्षेपण

चीनद्वारा व्यावसायिक वाहक रकेट प्रक्षेपण

नेपालखबर
पुस २, २०८० सोमबार १०:४२,

चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ।

आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एसक्युएक्स-१ व्यावसायिक वाहक रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएको हो।

स्थानीय समयानुसार रकेट दिउँसो ३ बजे प्रक्षेपण भएको थियो। यो एसक्युएक्स-१ कमर्सियल क्यारिअर रकेटको छैटौँ उडान मिसन हो। -सिन्ह्वा/नान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad