१८-३४ वर्ष उमेर समूहका अस्ट्रेलियन युवा जुवातासको लतमा रहेको सरकारी तथ्यांकले देखाएको छ।
संघीय सरकारको एजेन्सीमा रहेको अस्ट्रेलियाली जुवा अनुसन्धान केन्द्र अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस)ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो।
१८-३४ वर्षका अस्ट्रेलियन युवा सबै प्रकारका जुवामा एक महिनामा औसत १ हजार ४५३ अस्ट्रेलियाली डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो।
यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ। –सिन्ह्वा
75
Shares

प्रतिक्रिया