ad ad

ग्लोबल


इजरायल पुगे फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

इजरायल पुगे फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन

नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १३:१७, काठमाडौँ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्न फ्रान्सलका राष्ट्रपति इमानुएल म्याक्रोन इजरायल पुगेका छन्।

बीबीसीका अनुसार म्याक्रोनको यो भ्रमणको उद्देश्य इजरायलसँग फ्रान्सको ऐक्यबद्धता देखाउनु हो। 

म्याक्रोनले हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई मुक्त गर्न र हालको द्वन्द्वलाई बढ्नबाट रोक्न मद्दत गर्ने प्रस्ताव पनि राख्ने म्याक्रोनका सल्लाहकारहरूले जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

यस भ्रमणका क्रममा उनले इजरायली राष्ट्रपति इसाक हर्जोग र विपक्षी दलका नेता बेनी गान्ट्ज र यायर ल्यापिडसँग भेट गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .