बडादसैँको मुख्य दिन आज विजया दशमी अर्थात् टीका । संघीय राजधानी काठमाडौँका सडक सुनसान छन्। छिटपुट मात्र गाडी चलेका छन्। बाटाघाटामा केही फलफूल बिक्रेताहरू भेटिन्छन्। गाडी कम चलेका कारण मौसम सफा देखिएको छ। प्रकाशित: कात्तिक ७, २०८० मंगलबार १३:२४ 63 Shares
प्रतिक्रिया