इजरायलले उत्तरी गाजाका बासिन्दालाई २४ घण्टाभित्र दक्षिणतर्फ सर्न चेतावनी दिएपछि मानिसहरू कुम्लो कुटेरो बोकेर हिँडेका तस्बिर सार्वजनिक भइरहेका छन्।
तस्बिरमा उनीहरू आफ्ना सबै सामान प्याक गरी गाजा सहरस्थित घर छाडेर हिँडेको देखिन्छ।
सार्वजनिक तस्बिरमा सुरक्षित आश्रयमा जानेमा अधिकांश बालबालिका देखिन्छन्। गाजाको आधा जनसंख्या १८ वर्षभन्दा कम उमेरका छन्।
हेर्नुहोस् गाजावासीले घर छाड्दै गरेका केही तस्बिर-
तस्बिरहरू : अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट
144
Shares
प्रतिक्रिया