चीनको गुइझोउमा रहेको एशियाको सबैभन्दा लामो गुफा श्वाङहे गुफामा सन् २००३ देखि हालसम्म ४० वटा विशाल पाण्डाको अवशेष फेला परेको छ।
अध्ययनका अनुसार पाण्डाको अवशेषमध्ये सबैभन्दा जेठो कम्तिमा एक वर्षअघिको र कान्छो केही सय वर्षअघि मात्रै बाँचेको देखिएको छ। सहायक अनुसन्धानकर्ता वाङ डेयुझोउका अनुसार गुफाको माथिल्लो भाग नजिकको सुरुङमा अनुसन्धान गरिरहेको बताउनु भयो । जसलाई डोङ्गबाओयाकोउ गुफा भनिन्छ।
यहाँ विशाल पाण्डाको अवशेष फेला परेको थियो।
यस अध्ययनले पाण्डाको विकासमा सहयोग पुग्ने बताइएको छ।
216
Shares
प्रतिक्रिया