ad ad

ग्लोबल


बाइडेनको आरोप : ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा

बाइडेनको आरोप : ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा

नेपालखबर
असोज १२, २०८० शुक्रबार १३:२०, काठमाडौँ

अमेरिकका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थक लोकतन्त्रका लागि खतरा भएको आरोप लगाएका छन्। 

रिपब्लिकन नेता जोन म्याककेनको सम्मानमा आयोजित कार्यक्रममा बाइडेनले पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकाको संविधान नष्ट गर्न षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन्।

बाइडेन सरकारसँग कोष सकिन लागेको छ र अहिले सरकारले के गर्ने भन्नेबारे कुनै स्पष्ट योजना छैन। यस संकटको बीचमा बाइडेनले रिपब्लिकन पार्टी अतिवादीहरूसँग डराएको बताएका छन्।

उनले ट्रम्पको पुनः चुनावको अभियान प्रतिशोधबाट प्रेरित भएको आरोप पनि लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .