ad ad

ग्लोबल


टर्कीको इस्तानबुलमा विस्फोट, कम्तीमा दुईजनाको मृत्यु

टर्कीको इस्तानबुलमा विस्फोट, कम्तीमा दुईजनाको मृत्यु

नेपालखबर
असोज १२, २०८० शुक्रबार १२:५१, काठमाडौँ

टर्कीको ठूलो सहर इस्तानबुलमा भएको विस्फोटमा कम्तीमा दुईजनाले ज्यान गुमाएका छन्। उक्त विस्फोटमा अन्य चारजना गम्भीर घाइते भएका छन्। 

इस्तानाबुल गभर्नरको कार्यालयले विस्फोट बहसेलिभर जिल्लाको एक भवनमा प्राकृतिक ग्यास कम्प्रेसनका कारण भएको थियो। 

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। विस्फोटपछि आगो लाग्नबाट रोक्न अग्नियन्त्रकहरु परिचालन गरिएको थियो। उक्त क्रममा आसपासका क्षेत्र खाली गराइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .