ad ad

ग्लोबल


भारतद्वारा क्यानाडामा अनिश्चतकालका लागि भिजा सेवा स्थगन

भारतद्वारा क्यानाडामा अनिश्चतकालका लागि भिजा सेवा स्थगन

नेपालखबर
असोज ४, २०८० बिहिबार १३:६, काठमाडौँ

क्यानाडास्थित भारतीय नियोगले प्राविधिक कारणले भिजा सेवा स्थगन गरिएको जनाएको छ। 

क्यानाडाको इन्डियन भिजा सेन्टरले आफ्नो वेबसाइटमा जानकारी दिएको छ, ‘भारतीय मिसनबाट महत्त्वपूर्ण जानकारी– अपरेसनल कारणहरूले गर्दा भारतीय भिजा सेवा २०२३ सेप्टेम्बर २१ देखि अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ। थप अपडेटका लागि कृपया बीएलएस वेबसाइट चेक गरिरहनुहोस्।’

भारत र क्यानाडाबीच कूटनीतिक विवाद चलिरहेको छ। दुवै देशले एकअर्काका कूटनीतिज्ञलाई देश निकाला गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .