दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ शहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता सुरु भएको छ।
चीनको शेङझोङ तालको १२औं अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता आइतबारबाट सुरु भएको हो। प्रतियोगिता चार दिनसम्म चल्नेछ। जसमा २१ देशका ९ सय भन्दा बढी प्रतिष्पर्धाीले सहभागीता जनाउनेछन्।
उनले माछा मार्नु रमाइलोका साथै स्वास्थ्यका लागि राम्रो भएको बताए।
33
Shares
प्रतिक्रिया